एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माको ‘बाडुल्की’

४ फागुन, काठमाडौं । एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले ‘बाडुल्की’ बोलको गीत सार्वजनिक गरेकी छन् । राम सिटौलाको शब्द तथा संगीत रहेको यो गीतले वैदेशिक रोजगारीको पीडालाइ उजागर गर्ने कोशिश गरेको छ । गीतको एरेन्जर राजु कार्की हुन् । वसन्त निरौलाले निर्देशन गरेको गीतको भिडियोमा दयाराम सापकोटा र पवित्रा आचार्यले अभिनय गरेका छन् […]

सम्बन्धित सामग्री

श्रमिक दिवस : तीन दर्जन ई-रिक्सा महिला चालक सम्मानित

रुपन्देही । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले ३५ जना ई-रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ । उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका ई-रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए । पाण्डेयले ई-रिक्सा र टेम्पो चालक महिलाको बीमा […]

स्वस्तिमाको बकेट लिस्टको ‘सुदूरपश्चिमेली महिला पात्र’ अन्ततः पर्दामा देखिँदै

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको करिअरको ग्राफ ‘बुलबुल’की टेम्पो चालक महिलाको भूमिकाले उठाएको भन्दा फरक पर्दैन ।  उनी आफैं पनि यो स्वीकार गर्दछिन्, “हो बुलबुल पछि मलाई अनि मेरो अभिनय क्षमतालाई अझ सिरियस रुपमा लिन थालिएको हो । त्यसपछि स्वस्तिमाले फरक–फरक पात्र पनि निभाउन सक्छिन् भन्ने पुष्टि भएको हो ।” बब्ली कलेज...

जब बीच सडकमै चप्पल फुकालेर यी महिलाले कुटिन् युवक… [भिडियो]

अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भइरहेको छ ।  यो भिडियो भारतको लखनउको हो ।  यस भिडियोमा एक टेम्पो चालक छन् जसले त्यहाँ रहेका ट्राफिक पुलिसलाई २ युवकबारे बताइरहेका छन् ।  त्यहाँ टेम्पोको भाडाको विषयमा विवाद भइरहेको हुन्छ । त्यसै बेला एक महिला त्यहाँ आइपुग्छिन् ।  ती महिलाले विवादका बीच युवकलाई आफ्नो जुत्ता फुकालेर जुत्ताले हिर्काउँछिन् ।  यो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।   विवाद किराए का, हिसाब चप्पल से। थप्पड़ गर्ल के बाद अब चप्पल वाल...

महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलनमा जानुपर्ने : पम्फा भुसाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताइन् ।सोमबार १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियुले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशतभन्दा बढी संख्यामा रहेका महिलाहरूले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताए […]

स‌ंखुवासभाकै पहिलो महिला टेम्पो चालक, कमाउँछिन् मासिक ५० हजार

संखुवासभा : बुहारी भएपछि घरधन्दा र चुलोचौकामा सीमित हुनु पर्छ भन्ने मान्यता पहाडी भेगमा पनि हट्न थालेको छ। पूर्वी पहाडी जिल्ला संखुवासभाकी सुजना घिमिरे सुवेदी जिल्लाकै पहिलो महिला टेम्पो चालक बनेकी छन्। उनले टेम्पो चलाएर मासिक ५० हजार आम्दानी गर्दै आएकी छन्। खाँदबारी नगरपालिका–५ की सुजनाले च...