नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ३ दशमलव २२ अंकले घटेर २ हजार ७३१ दशमलव ७८ बिन्दुमा रोकिएको बजारमा ३ अर्बको मात्रै सेयर कारोबार भएको हो । यस दिन कारोबार अवधिभर नै नेप्सेमा सामान्य अंकको मात्र उतारचढाव भएको देखिन्छ । ‘पर्ख र हेर’ […] The post नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य गिरावट, ६९ करोड ८८ लाखको मात्र कारोबार

शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा करिब दुई अंकले नेप्से घटेको छ । नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो । यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ । २ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ । आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएक