पानमाविरुद्ध ६२ औं मिनेटमा इंग्ल्यान्डको पहिलो गोल

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलमा इंग्ल्यान्डले अग्रता लिएको छ । खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । इंग्ल्यान्डका लागि बुकारो साकाले कर्नर किकमा …