ग्रासरुटबाटै खेलकुद विकासका लागि विद्यालयमा खेलकुद प्रशिक्षण

३० साउन, काठमाडौं । ग्रासरुटबाट खेलकुद विकासका लागि सरकारी कार्यक्रमहरु प्रभावकारी बन्न नसकिरहेको समयमा काठमाडौं जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलाडी उत्पादन कार्यक्रम सुरुवात गरेको छ । विद्यालय खेलकुद विकासको उद्देश्यले २०७४ मा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएको राष्ट्रिय विद्यालय खेलकुद संघ अहिले लगभग निष्कृय छ । संघको तदर्थ […]