काठमाडौँ – आज दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको निर्वाचन गर्दैछ। निर्वाचन भएका आफ्ना सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटासमक्ष बैठक स्थगन गर्न आग्रह गरेको थियो। सोही […]