पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको पूर्वअध्यक्ष पाण्डेको आरोप

काठमाडौं । पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डेले पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको आरोप लगाउँदै अब आफु कानुनी उपचारकालागि अदालत जाने बताएका छन् । पाटा नेपाल च्याप्टरको आगामी २८ चैतमा हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेका बेला गत १६ चतमा निर्वाचन […] The post पाटा नेपाल च्याप्टरको निर्वाचन प्रक्रिया विधान विपरीत भएको पूर्वअध्यक्ष पाण्डेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.