सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल […]

सम्बन्धित सामग्री

जाउलाखेलद्वारा त्रिभुवन आर्मी क्लब २–० ले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको …

जाउलाखेल र सङ्कटाले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो । खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी …

जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]

जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ …

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

‘ए’ डिभिजन लिगः आज जावलाखेल र संकटा तथा ब्रिगेड र थ्री स्टार भिड्दै

काठमाडौं, १३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ भने संकटा १५ अंकका साथ […]

जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।   दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआ

‘ए’ डिभिजन लिग : सातदोबाटो र जावलाखेल खेल्दै

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे हुनेछ । सातदोबाटो आज जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । सातदोबाटो ५ खेलमा ८ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । जावलाखेल ५ खेलमा ४ अङ्क जोडेर १२औँ स्थानमा रहेको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्। यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको […]

पहिलो हाफ – जावलाखेल र मनाङ बराबर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगत जावलाखेल युथ क्लब र नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबबीचको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबा भएको खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य आक्रमण बुन्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको ३१औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा एडिलाजा सोमिडेको मिलाईदिएको हेडर […]