माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी

काठमाण्डाै – नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।  स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।  यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको,...

सम्बन्धित सामग्री

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसाल र उपमहासचिव डा। विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए […]

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए […] The post माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

हाम्रो अवमूल्यन नगर्नुस्, हामी निर्णायक हौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।  शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै भ्रम रहेको पनि बताए । उनले आफ्नो पार्टीबारे भ्रम रहेकाहरुले कता-कता  अवमूल्यन गर्ने गरेको सुनेको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका हुन् ।‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीहरूलाई अझै पनि भ्रम छ । यो भ्रम भएकाले कताकता

पूर्वराजाले नयाँ पार्टी खोले हुन्छः माधव नेपाल

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ दल खोल्न चुनौती दिएका छन् । आज नेपाली काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य दिदै राजतन्त्र फर्काउने दुस्साहस नगर्न चेतावनी समेत दिए । ‘राजाले नयाँ दल खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ,’ नेपालले भने । उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै […]

सभामुखसँग एमाले अध्यक्ष ओलीको आक्रोश : संसद चलाउनु छ कि छैन उहाँलाई? (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरे सभामुख अग्नि सापकोटालाई काम गर्न नदिने चेतावनी दिएका छन्।

एमालेको नामबाट विधान विपरितका अनधिकृत गतिविधि नगर्न चेतावनी

काठमाडौं। नेकपा एमालेले पार्टीको नामबाट पटक–पटक विधान विपरितका अनधिकृत गतिविधि भएकोप्रति केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान,प्रचलित कानून र पार्टी विधान विपरित भएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले भोलि माधव नेपाल पक्षले एमाले केन्द्रीय समितिको नाममा बैठक राखेकोप्रति आपत्ति जनाएको हो।

थप माग पूरा नभए ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ । स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो । ...

ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका सांसदहरु छलफलमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजे बैठकका लागि बोलाइएको हो। बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम जारी छ।  एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोधेको छ। सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेता