बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'

काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ गठबन्धन बैठकमा जुटेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्। राजदूत नियुक्ती, मन्त्रिपरिषद् विस्तार, स्थानीय चुनावबारे बैठकमा छलफल चलेको बताइएको छ। यद्यपि, आजको मुख्य एजेन्डा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)…