पर्यटक पर्खिरहेको फालोट-तीनसिमाना (फोटोफिचर)

२ साउन, पाँचथर । तीनसिमाना/ फालोट क्षेत्रलाई हिउँले छपक्क छोपेको थियो । चौँरी हिउँ माथि यता उता गर्दै थिए । उनीहरूको घाँस हिउँले छोपिएको थियो । गुराँसका पोथ्राले हिउँकै सिरक ओडेका देखिन्थे । हिउँ परेपछि यहाँ …