प्रशासनको मिलेमत्तोमा यसरी हुँदैछ नदिजन्य पदार्थको चोरी निकासी (भिडियोसहित)

काभ्रे । स्थानिय प्रशासनको मिलेमत्तोमा दिनकै नदिजन्य पदार्थको चोरी निकासी भैरहेको छ । जिल्लाको भुम्लु गाउपालिका वडा नं ८ सिलामे वगरको पारि दैनिक लाखौ रुपैयाको चलखेल गरि नदिजन्य पदार्थको चोरी निकासी भैरहदा पनि सरोकारवाला निकाय मौन बस्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ । स्थानिय बासिन्दाहरुले बताए अनुसार सिलामे वगरको पारि वनदेउ गाउँ र शसत्र प्रहरी १६ […]