एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुन्छ : सम्मानित नेता खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अबको एक हप्ताभित्र संघीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। शनिबार नेपाल आदिवासी जनजाति महासंघ समाजवादी काभ्रेको जिल्ला भेलामा खनालले यस्तो कुरा...