सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) ले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत […] The post सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनबारे ठोस छलफल नभएको बताएका छ्न् । सीट बाँडफाटको विषयमा अहिलेसम्म ठोस छलफल नभएको उनीहरुको भनाइ छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अहिलेसम्म पार्टीमा पात्र र सीटका विषयमा ठोस छ्लफल नभएको बताए । केही दिनअघि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसबारे पार्टीमा सामान्य रुपमा […]

प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

विराटनगर । प्रदेश १ मा सत्ता गठबन्धन भित्र रहेका दल नेपाली कांग्रेस र माओवादीले मुख्यमन्त्रीको दाबी गरेका छन् । प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसले २७ सिट र माओवादीले १३ सीट पाएको छ । ठूलो दल भएका कारण नेपाली कांग्रेसले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले […]

सुदूरपश्चिममा कांग्रेस ठूलो दल, एमाले तेस्रो शक्ति

कैलाली । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । ३२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा कांग्रेसले सबैभन्दा धेरै १२ सीट हात पारेको छ । त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र जित्यो । नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३/३ क्षेत्र जितेका छन् । […]

के हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’ ?

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार ढल्ने क्रममा छ ।  गत निर्वाचनमा संघीय प्रतिनिधि सभामा १२१ सिट जितेको एमालेको संसदीय दलभित्र अहिले तीनवटा समूह अस्तित्वमा छन् ।  पार्टीको केन्द्रदेखि तल्लो तहसम्मको ...

इजरायलमा बन्यो नेतान्याहुविरोधी गठबन्धन, बन्ला नयाँ सरकार ?

इजरायलमा १२ वर्षसम्म शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताच्युत गर्नका लागि विपक्षी दलहरूबीच गठबन्धन बनेको छ ।  राष्ट्रपति रेउभन रिभलिनले बुधवार मध्यरातसम्मका लागि गठबन्धन सरकारको दाबी प्रस्तुत गर्न दिएको समयसीमा सकिनै लाग्दा विपक्षीहरू गठबन्धनका लागि सहमत भएका हुन् ।  इजरायलको संसद्लाई नेसेट भनिन्छ र त्यसमा कुल १२० सीट छन् । नेतान्याहुको लिकुड पार्टी ३० सीटका साथ सबभन्दा ठूलो दल हो । त्यसपछि येश आतिद पार्टीको १७ सीट छ । यामिनाको सात, मेरेत्जको ६ र राआमको चार सीट छ । यसबाहेक अन्य आठवटा दल छन् ।...