हेलो सरकारकै सेवा कमजोर, सुधारको योजना बन्दै

६ भदौ, काठमाडौं । सरकारी निकायहरुको कामकारवाही र सेवाप्रवाहबारे गुनासो र उजुरी टिपेर सुधार र सम्बोधनका लागि निर्देशन दिने ‘हेलो सरकार’ नै सेवा सुधार गर्नुपर्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा ‘हेलो सरकार’मा गुनासो गर्नेहरु पनि घटेका छन् भने उजुरी फर्स्योटको दर र गति पनि कमजोर छ । त्यसैले सरकार ‘हेलो सरकार’को सेवालाई नै सुधार्ने […]

सम्बन्धित सामग्री

गुनासो व्यवस्थापनमा ‘हेलो सरकार’

सार्वजनिक सेवा सरकारको मुख्य कार्य र जिम्मेवारीको विषय हो भने सेवा पाउने नागरिकको अधिकार हो । नागरिकले सुपथ, सुलभ र समय सापेक्ष पर्याप्त सेवा पाउनु नै सार्वजनिक सेवा प्रवाहको मुख्य उद्देश्य रहेको हुन्छ । सेवा प्रवाहको सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव हेर्ने हो भने बेलायतमा नागरिक वडापत्र र सर्भिस कुपनको व्यवस्था, जर्मनमा पिपुल बोनस जस्ता औजारको प्रयोग स्विडेनमा स्टिङब्युरोक्रेसी तथा अमेरिकामा स्टेट फरगिभनेस कार्डद्वारा सेवालाई प्रभावकारी

२४ घण्टा सञ्चालनमा आएपछि हेलो सरकारमा गुनासाे गर्ने बढे

काठमाण्डाै - सरकारले सरलरूपमा आमनागरिकका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा नागरिकको जिज्ञासा समाधान गर्न याे सेवा १२ वर्षअघि शुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गर...

‘हेलो सरकार’ मा आउँछन् दैनिक १५० फोनकल !

काठमाडौं । सरकारले सरल रूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा […]

‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन एनसेल र सरकारबीच सहकार्य

सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोल फ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ ।

स्वास्थ्य बिमामा बेथिति: बिमितले शुल्क बुझाउँछन्, सेवा पाउँदैनन्

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा अस्पतालले बिमितलाई औषधि उपलब्ध नगराएको गुनासोसहित हेलो सरकार र स्वास्थ्य बिमा बोर्डमा दर्जनौं उजुरी परेका छन् तर दुवै अस्पतालले उक्त सेवा सुरु गर्न सकेका छैनन् । ‘बिमितलाई औषधि उपलब्ध गराउन प्रयासरत छौं,’ बीपीका सहायक प्रवक्ता डा.चूडामणि पोखरेलले भने ।

मन्त्रिपरिषद् बैठकः शिक्षक, निजामती कर्मचारीको नयाँ तलबमान स्वीकृत

काठमाडौं। सरकारले शिक्षक, निजामती कर्मचारी, सेना, प्रहरीका लागि १ साउनदेखि देखि नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ लाई मन्त्रिपरिषद् प्रशासनमा, सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ विधेयक समितिमा र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८लाई छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

‘हेलो सरकार’ चौबिसै घण्टा सञ्चालनको तयारी

सरकारले ‘हेलो सरकार’ लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन चौबिसै घण्टा ‘हेलो सरकार’ सञ्चालन गर्ने तयारी गरेको हो । यो सेवा हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब चौबिसै घण्टा गुनासो सुन्ने व्यवस्था गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । “हेलो सरकारलाई विगतका सरकारले प्राथमिकतमा राखेनन् ।

हेलो सरकारका सेवा बन्द

जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

हेलो सरकार अब प्रदेशस्तरमै: क्षेत्रीय सेवा बन्द

जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

संघीयता कार्यान्वयनसँगै हेलो सरकार बन्द

काठमाडौं : जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ।पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिए। सर्वसाधारण...