हावाहुरीले रुख ढलेर अटोलाई किच्दा एक यात्रीको मृत्यु, एक घाइते

काठमाडौँ- शुक्रबार रातिको हावाहुरीले चितवनमा अटोलाई किच्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चितवन प्रहरीका अनुसार भरतपुर–११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका हुन्। घाइते र मृतककाे परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। चितवनमा नै नारायणी पुलनजिक हावाहुरीले ट्रक पल्टाउँदा दुई […]

सम्बन्धित सामग्री

रुख ढलेर बस र स्कुटर किच्दा तीनको मृत्यु

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख […]

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्यो, तीनको मृत्यु, १२ घाइते

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको […]

भक्तपुरमा रुख ढलेर सवारीसाधन किच्दा तीन जनाको मृत्यु, १२ जना घाइते

काठमाडौँ – भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक मिनीबस र स्कुटर किच्दा बसमा रहेका दुई जना र स्कुटर चालक एक जनाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए। मृतको सनाखत हुन बाँकी रहेको प्रवक्ता पाण्डेले […]

भक्तपुरमा सडक छेउको रुख ढलेर किच्दा तीन जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हाे भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा […] The post भक्तपुरमा सडक छेउको रुख ढलेर किच्दा तीन जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरमा रुख ढलेर बस र स्कुटर किच्दा ३ को मृत्यु, दर्जनभन्दा बढी घाइते

भक्तपुर- भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक […]

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा १५ जना घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौँ – काठमाडौँबाट भक्तपुरको दुधपाटी जाँदै गरेको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा कम्तिमा १५ जना घाइते भएका छन्। बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा उनीहरु घाइते भएको भक्तपुर प्रहरी परिसरका डिएसपी राजु पाण्डेले बताएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्। घाइतेहरुको भक्तपुर अस्पताल, […]

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १५ जना घाइते, तीनजनाको अवस्था गम्भीर

भक्तपुरको सल्लाघारीमा रुख ढलेर गुडिरहेको बस र स्कुटरलाई किच्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले नयाँ पत्रिकालाई जानकारी...

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा आज दिउँसो जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने

रुख ढलेर किच्दा उदयपुरमा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।