के–के समेटियो प्रचण्डको प्रतिवेदनमा ? (सारांशसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा शीर्षकहरूमा समेटिएको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनको शीर्षक ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ उल्लेख छ ।‘विषय प्रवेश’को पहिलो बुँदाबाट शुरु गरिएको प्रतिवेदनको दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ उल्लेख छ । यसअन्तरगत (क) नम्बरमा ‘अन्तरराष्ट्रिय परिस