लमजुङका ३ हजार १ सय ५७ जना विद्यार्थीले एसइई दिने - Naya Patrika

चैत ८ गतेदेखि हुने एसईई परीक्षामा लमजुङबाट ३ हजार १५७ जना परीक्षार्थीे सहभागी हुँदै छन् । लमजुङमा एसइई परीक्षामा नियमिततर्फ ३ हजार ४१ जना परीक्षार्थी सहभागी हुने छन् भने एक्जाम्टेड...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कुवेतको जेलमा ५७ जना नेपाली

काठमाडौं । कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषधमा संलग्न कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ५७ नेपाली कुवेतका विभिन्न जेलमा छन् । उनका अनुसार अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् । केही चोरी डकैती र झैझगडाको मुद्दामा जेलमा छन् । ‘यो […] The post कुवेतको जेलमा ५७ जना नेपाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र भारतीयसहित १५ जना विदेशी यात्रु

काठमाण्डाै – पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लाग...

नाइजेरियामा कम्तीमा ५७ जना अतिवादी मारिए

एजेन्सी । नाइजेरियामा आतंकवाद विरुद्धको कारबाहीमा कम्तीमा ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत सातादेखि जारी कारबाहीमा परी ५७ जना हतियारधारी मारिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा कारबाही चलेको छ । सोही क्रममा अतिवादी हतियारधारीले नाइजेरियाली सेनामाथि आक्रमण गर्दा केही नाइजेरियाली सेना समेत मरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले […]

५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्

कैलालीमा कांग्रेसका ५७ जना नेता कार्यकर्ताले पार्टी छाडे

१५ वैशाख, धनगढी । कैलालीमा नेपाली कांग्रेसका ५७ जनाले राजीनामा दिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्षमा निर्वाचित दिपक थापासहितका ५७ जना कार्यकर्ताले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । धनगढीमा पत्रकार सम्मलेन गर्दै थापासहित पूर्व वडा सभापति अनन्तराज जोशी, छत्र बडेलालगायतका स्थानीय नेता, कार्यकर्ताले राजीनामा दिएको घोषणा गरे । वडाध्यक्षको टिकट […]

५७ जना उपसचिवको एकैसाथ सरुवा

काठमाडौं– सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ। आइतबार बसेको सचिवस्तरको बैठकले उपसचिवहरुको सरुवा गरेको हो। ५७ जना राजपत्राङ्कित द्वितीय श्रेण्णीका अधिकृतको सचिवस्तरीय बैठकबाट सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए। ‘सरकारले गर्ने नियमित सरुवा अन्तर्गत ती उपसचिवको सरुवा भएको हो,’ अधिकारीले देशसञ्चारसँग भने। सरुवा भएका सचिवहरुको सूची यस्तो छ: […]

५७ जना उप सचिवको सरुवा, को कहाँ?

काठमाडौं : सरकारले ५७ जना उप सचिवको सरुवा गरेको छ। आइतवार सचिवस्तरीय निर्णय अनुसार ५७ जना उपसचिवको सरुवा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवारको निर्णय अनुसार उपसचिवको सरुवा भएको जानकारी दिएको छ। हेर्नुस् सूची:

थप १५ सहित ५७ जना उपसचिवको सरुवा सूची सार्वजनिक

काठमाडौँ । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो । सम्बन्धित : ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ? सूचीसहित:

अफगानिस्तानबाट आएका ५७ जना नेपाली दिल्ली एयरपोर्ट ओर्लीए

आज (मंगलवार) विहान अफगानिस्तानबाट दिल्लीमा ५७ जना नेपाली आइपुगेका छन् ।   भारत हुँदै अफगानिस्तानको व्रिटीश राजदूतावासमा सुरक्षाको लागि गएका ५७ जना नेपाली आइतबार बेलुका ११ बजे (अफगानिस्तानको स्थानिय समय) ब्रिटिश एयरफोर्सबाट दुबई र त्यहाँबाट र सोमबार १० बेलुका (बेलायतको स्थानिय समय) आइपुगेपछि त्यहाँबाट राति सवा १० बजे त्यहाँ भारतको दिल्ली लागि उडेको थियो ।  'उहाँहरु विहान दिल्ली आइपुग्नु भएको छ । विहान फोन गर्नु भएको थियो, अहिले रेस्ट गर्दै हुनुहुन्छ', तीनका आफन्तले बुटवलबाट लोकान्तरलाई भने । ...

५७ जना डीएसपीको सरुवा, को कहाँ पुगे?

काठमाडौं : ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले असार महिनाको तलव भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीको सरुवा गरेको हो। डीएसपी उमेश लम्सालको जिल्ला प्रहरी कार्यालय खोटाङ सरुवा भएको छ भने नरेन्द्र कुँवरको इलाका प्रहरी कार्यालय धरानमा सरुवा भएको छ।