विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौँ–विश्व टेस्ट च्याम्पियनसिपका लागि भारतले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ। आगामी ७ देखी ११ जनु सम्म इंग्ल्यान्डको ओवल मैदानमा हुने फाइनलका लागि भारतीय टिमको घोषणा गरिएको हो। फाइनलमा भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्। अस्ट्रेलियाले यसअघिनै राष्ट्रिय टिमको घोषणा गरिसकेको छ। भारत लगातार दोस्रो पटक टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो। २०२१ मा भारत […]

सम्बन्धित सामग्री

अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलमा निर्णायक गोल गरेका गोटेज जर्मन टोलीमा

जर्मनीले ४ मंसिरमा शुरु हुने फिफा विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।४ पटकको विश्व च्याम्पियन जर्मनीले ५ वर्षपछि मिडफिल्डर मारियो गोटेजलाई टिममा फिर्ता बोलाएको छ। उनले सन् २०१४ विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका थिए। प्रशिक्षक हान्सी फ्लिकले ३० वर्षीय मिडफिल्डर गोटेजलाई टिममा पुनरागमन गराउँदा युवा फरवार्ड युसुफा मौकोकोले पनि टिममा स्थान बनाए।अनुभवी डिफेन्डर म्याट्स हमल्स भने टोलीमा स्थान बनाउन असफल रहे। युवा फरवार्ड करिम एडेयेमी, जमाल मुसियाला

विश्वकपका लागि ब्राजिलियन टिमको घोषणा

काठमाडौं : सुरुवातबाट अहिलेसम्म लगातार विश्वकपमा सहभागी तथा पाँच पटक विश्व च्याम्पियन ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीलाई मिलाएर कतार विश्वकप टोलीको घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप विजेता बनेको ब्राजिल त्यसयता च्याम्पियन बन्न सकेको छैन्। फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ। ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन्। ब्राजिलले पहिलो खेल ८ मङ्सिरमा सर्बियाविरुद्ध

विश्वकपका लागि ब्राजिलद्वारा राष्ट्रिय टिमको घोषणा – देशसञ्चार

काठमाडाैँ - पाँच पटककको विश्व च्याम्पियन तथा अहिलेपनि उपाधि दाबेदार ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक

टी-२० विश्व कपका लागि भारतीय टिमको घोषणा

काठमाडौं : आगामी १७ अक्टोबर देखी १५ नोभेम्बर सम्मका लागि तय भएको टी-२० विश्वकपका लागि भारतले १५ सदस्यीय  टिमको घोषणा गरेको छ।अफ स्पिनर रविचन्द्र आश्विनले चार वर्षपछि टी-२० अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका छन्। भने शिखर धवन, कुलदीप यादव तथा युजवेन्द्र चाहल टोलीमा अटाउन सकेनन्।भारतीय टिममा सूर्यकुमार यादव र राहुल चाहरलाई टिममा अवसर मिलेको छ। सूर्यकुमार र राहुल डेब्यु पछि उत्कृष्ट लयमा रहेका छन्। सुर्यकुमारले ४ टी-२० मा १६९.५१ को स्ट्राइकमा १३९ रन बनाएका छन्।राहुल चाहरले पनि पाँच टी

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्ड क्रिकेट टोलिको घोषणा

एजेन्सी। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्यीय टिमको घोषणा गरेको छ। न्युजिल्याण्डले घोषणा गरेको टोलिमा इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला विजेता खेलाडीहरु नै छन्। यसअघि न्युजिल्याण्डले घरेलु टोलि इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको थियो। न्युजिल्याण्डले टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेल्ने तालिका रहेको छ।

विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौं। न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतले २० सदस्यीय टिम सार्वजनिक गरेको छ। टिममा विराट कोहली, अजिन्क्या रहाने, रोहित शर्मा, मयांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजरा, हनुमा विहारी, रिशब पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, वासिङट्न सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोमम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेरकुमार यादव, केल राहुल र ऋद्धिमन शाह छन्।

साविक विश्व विजेता जर्मनीको फाइनल टिमको घोषणा

उपाधि दाबेदार मानिएको साविक विश्व च्याम्पियन जर्मनीले रुस विश्व कपका लागि फाइनल टिमको घोषणा गरेको छ। प्रशिक्षक जोसिम लोले सार्वजानिक गरेको फाइनल टिममा म्यानचेस्टर सिटीका चर्चित विंगर लेरोय सानेले स्थान बनाउन सकेनन्। लोले घोषणा गरेको अन्तिम २३ सदस्यीय टिममा निल्स पेटेरसन, गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाहपनि छनोट हुन...

विश्व क्रिकेट लिगको लागि नेपाली टिमको घोषणा

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको अन्तिम चरणको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आगामी २० र २२ गते युएईविरुद्ध उसकै घरेलु मैदानमा हुने खेलमा पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो । आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पार

महिला विश्व टि–२० :नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्याण्डमा हुने महिला विश्व टि–२० क्वालिफायर्सका लागि नेपाली टिमको घोषणा भएको छ। थाइल्याण्डमा नाभेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि आज क्यानले १४ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो। आइसीसी प्रतिनिधी अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र महिला टिमका प्रशिक्षक सामसनजंग थापा तथा कप्तान रुविना क्षेत्रीको संलग्नतामा भएको छनोटमा सिताराना मगरलाई उपकप्तान दिइएको…

हङकङसँग खेल्न पारस खड्काको कप्तानीमा टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टिमको घोषणा भएको छ ।