अस्वस्थ्यताबीच कार्यकर्ता भेलामा ओली, तस्बिरमा हेर्नुहोस्

 नेकपा एमालेले शनिबार राजधानीमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।अस्वस्थताका बाबजुद कार्यक्रममा सहभागी भएका ओलीको जोस भने कम देखिएन । उनले सरकारदेखि एमालेबाट अलग भएर नयाँ दल खोलेका माधव नेपालमाथि फायर खोलेका थिए । संक्षिप्त सम्बोधन गरेका ओलीले आफूलाई थकानका कारण ज्वरो नै आएको र डाक्टरहरूले आराम गर्नु भनेको बताए । उनले अब केही दिन आराम गर्ने पनि मञ्चबाट जानकारी दिए ।  यसअघि उनको सचिव

सम्बन्धित सामग्री

हामी यहाँ पनि छौँ : तस्विरमा हेर्नुहोस् माधव–झलनाथ पक्षको राष्ट्रिय भेला

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएकाे छ । ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएकाे भेला भाेलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढ...

खनाल–नेपाल पक्षको राष्ट्रिय भेलास्थलमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ  नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहल...

तस्बिरमा हेर्नुहोस् ओली सहभागी प्रदेश नम्बर १ का अगुवा कार्यकर्ता भेला

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार प्रदेश नम्बर १ का काठमाडौंबासी अगुवा कार्यकर्ता भेलामा सहभागी भएका छन् । राजधानीमा भएको सो भेलामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय जायज भएको बताए । सो भेलामा ओलीसहित नेता सुवास नेम्वाङ, मन्त्री भानुभक्त ढकाललगायतको सहभागिता रहेको थियो ।