काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका छन् । शुक्रवार लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौँको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन् । उनले राजनीतिक […]
नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार र रङमा नयाँ विशेषतासहितको नोट बजारमा ल्याएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ‘ट २४ ०००००१’ देखि ‘ण ७० ९९९९९९’ सम्म रहेको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख छ भने गभर्नर […]
रसुवा–भोटेकोशीको प्रलयकारी बाढीपछि तत्कालै यस घटनालाई जलवायु परिवर्तनको उपजका रूपमा व्याख्या गर्न थालियो। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म, हिमाली भूगोलमा देखिएको यो असामान्य विनाशलाई हिमाली क्षेत्रमा बढ्दो तापक्रमसँग जोडेर हेरियो।
तर के हामीले निकालेको निष्कर्षजस्तै जलवायु परिवर्तन …
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहले लोकतन्त्रका लागि देखाएको त्याग, साहस र निष्ठालाई पार्टीको संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताएका छन्। गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। थापाले कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित […]