एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकपछि नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताए ।यद्यपी छलफललाई निरन्तरता दिने सहम

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री र प्रतिपक्षको वार्ता निष्कर्षविहीन

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका सांसदहरुको वार्ता निष्कर्षविहीन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक निष्कर्षविहीन भएको हो।बैठकमा प्रतिपक्षी दलहरुले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन्। बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता भएको थियो। करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुन

मुख्यमन्त्री भट्ट र विपक्षी दलको वार्ता निष्कर्ष विहीन, फेरि छलफलमा हुने

काठमाडौँ । सुदूरपश्चिममा मुख्यमन्त्री र बजेटको संशोधनको माग गर्दै प्रदेश सभा बहिष्कार गरेका प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलबीचको वार्ता निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक विना निष्कर्ष सकिएको हो ।  प्रतिपक्षी दलले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ […]

कांग्रेस–एमाले बालकोट वार्ता निष्कर्षविहीन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार साँझ नेपाली कांग्रेसका नेता र एमालेका नेताहरूबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन, दुबै पक्ष आ-आफ्नै अडानमा

प्रमुख सत्तारुढ दल कांग्रेस र प्रमुख विपक्षी दल एमालेबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको हो ।  वार्तामा दुबै दलका नेताले...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । नक्सालस्थित एक होटेलमा बुधबार अबेर भएको वार्ता निष्कर्षविहीन भएको हो ।  कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र...

ओली र नेपालबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ । बुधबार साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो । नेता सुरन्द्रेले पाण्डेले भने वार्ता सकारात्मक बनेको दाबी गरे । “सुरुमा हामीले उहाँहरूलाई वान टु वान वार्तामा बसाएका थियौँ । छलफल सकारात्मक...

'पावर सेयरिङ' मा ओली असहमत, मेरियट वार्ता निष्कर्षविहीन

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो । बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन बन्यो,’ ती नेताको भनाइ छ ।तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयर

ओली नेपाल समूहका दोस्रो तहका नेताको वार्ता निष्कर्षविहीन

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको मंगलबारको संवाद विना निष्कर्ष सकिएको छ। ललितपुरको समिट होटलमा भएको संवाद निष्कर्षमा नपुगेको छलफलमा सहभागी नेताले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्ताव र माधव नेपाल समूहले दिएको जवाफमा छलफल केन्द्रित भएको थियो। 'छलफललाई जारी राख्नेगरि आजको भेट सकिएको छ,' बैठकमा सहभागी एक नेताले भने।…