हाम्रोबजार डट कमबाट सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौं : सामान कुरियर गर्न लगाई अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको घोराही-१५ का ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, भारतको हैदरावाद रङरिडी मन्द्रुनगरका ३३ वर्षीय फेनि कुमार जेट्टी, सोही स्थानका २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेका छन्। प्रहरीले उनीहरुको…

सम्बन्धित सामग्री

अनलाइनमार्फत ल्यापटप कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– प्रहरीले अनलाइनमार्फत सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ । ठगीमा संलग्न दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ का राज भन्ने मिनबहादुर थापा, भारतको हैदरावादका फेनि कुमार जेट्टी, भारतको हैदरावादकै हेमन्त भुद्दगिरी र भाष्कर नायक पक्राउ परेका हुन् । उनीहरुले हाम्रोबजार डट कम नामक अनलाइन किनमेल साइटबाट ल्यापटप झिकाई ठगी […]