काठमाडाैं : विगत अड्तीस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको साहित्य सन्ध्याको ४३१ औँ विशेष शृङ्खलामा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएकाे छ।आज दिउँसाे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरिएकाे हाे।सम्मानित हुनेमा रेखा सुवेदी, नारायणप्रसाद भण्डारी, डा.फणीन्द्रराज निरौला, डम्बर पहाडी, विन्दु अधिकारी ढकाललगायत रहेका छन्।सन्ध्याका अध्यक्ष राम विनयको अध