फोटोमा हेर्नुहोस् मकवानपुरको  उत्साहजनक मतदान

हेटौंडा – मकवानपुरका मतदान केन्द्रहरूमा निकै उत्साहजनक रूपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मकवानपुरका सबै मतदान केन्द्रहरूमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको हो । मकवानपुर जिल्लाका १० वटै पालिका धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । विशेष गरी हेटौंडाका विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै चिसो भएकाले थोरै मतदाता भए पनि अहिले भने मतदान केन्द्रहरूमा मतदाताहरूको चाप बढेको छ । मकवानपुरका ३ लाख...