बाँके र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु

बाँके र बर्दियामा भएका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर

सम्बन्धित सामग्री

दाङ र बर्दियामा सडक दुर्घटना, २ जनाको मृत्यु

शनिबार दाङ र बर्दियामा भएका सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । दाङको लमही उपमहानगरपालिका–२ स्थित बनकटुवा भन्ने स्थानमा रा.१ ख.२२३८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ५६ वर्षीया राममती चौधरीको मृत्यु भएको हो  ।टिपर चालकलाई प्रहरीले नियन्त्रणमा  जनाइएको छ । उता बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवास्थित सडकमा भे २ त १३१६ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ बस्ने १५ वर्षीय सुमन थारु रहेका छन् । दु