सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा अब गोला प्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुको फूलकोर्ट बैठकले मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो। सर्वोच्चमा प्रधानन्यायाधीशको तजविजमा पेसी तोकिदै...

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि गोला प्रथा, न्यायाधीशहरु ३७ दिनपछि इजलासमा फर्किँदै

काठमाण्डाै – सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रक्रियाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देख...

सर्वोच्चमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने

नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न बारले प्रधानन्यायाधीशसँग माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मागमा सहमति जनाउँदै मंगलबारबाट गोला प्रथा लागू गर्ने बताउनुभएको हो । नेपाल बार एसोसियसनका पदाधिकारीसँगको भेटमा आइतबार प्रधानन्यायाधीश राणाले आफूलाई गोलाप्रथाबाट पेशी तोक्न आपत्ति नभएको र नमुनाका […]