दैनिक ६ करोड लिटर खानेपानी थप गरिने

खानेपानीको आपूर्ती व्यवस्थापन सहज गर्न दैनिक ६ करोड लिटर खानेपानी थप गर्ने तयारी गरिएको छ । पटक पटक मेलम्ची खानेपानी बन्द हुन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप ६ करोड लिटर पानी दैनिक आपूर्ती व्यवस्थापनका लागि वैकल्पिक योजना अगाडि सारेको हो । केयूकेयलका अनुसार विभिन्न स्थानमा नयाँ ट्युबेलबाट २ करोड र बागमती डाप […]

सम्बन्धित सामग्री

दैनिक ६ करोड लिटर पानी थप्दै केयुकेएल

काठमाडौं उपत्यकाका उपभोक्ताको मागअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ६ करोड लिटर पानी थप्ने भएको छ । उपत्यकामा देखिएको पानीको अभाव कम गर्न केयुकेएलले सुन्दरीजल मुहानबाट ६ करोड लिटर पानी ल्याउन...

पौवादुङमामा अकबरे खुसार्नीबाट भित्रियो ६ करोड बढी

भोजपुर । व्यवसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाईमा परेको छ । बजारमा माग राम्रो भएपछि खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकहरुले व्यवसायिक रुपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको सिजनमा […] The post पौवादुङमामा अकबरे खुसार्नीबाट भित्रियो ६ करोड बढी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेलम्चीकाे विकल्प : सिस्नेरी खोलाबाट दैनिक १५ कराेड लिटर पानी काठमाण्डाैमा

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रुपमा मकवानपुरमा रहेको सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी काठमाण्डौ ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि खानेपानीमन्त्री उमाकान्त चौधरीले त्यो ठाउँको स्थलगत भ्रमण गर्नुभयो । स्थलगत अध्ययनपछि चौधरीले पाइपलाइन बिछ्छयाएपछि दैनिक ६ करोड लिटर पानी काठमाण्डौ ल्याउन सकिने बताउनुभयो । मेलम्चीको ...

कसरी कमाए सुब्बाले चार वर्षमै ६ करोड ?

काकाठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा)स्तरका कर्मचारी भीमकान्त भण्डारी । भण्डारीले […] The post कसरी कमाए सुब्बाले चार वर्षमै ६ करोड ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावमा ६ करोड खर्च गरेका शशांक कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका ’boutमा चर्चा भएको थियो । निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो । ६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा […] The post चुनावमा ६ करोड खर्च गरेका शशांक कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

६ करोड ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ठेकेदार अनुप पाण्डे

काठमाडौं । ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो । उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी […] The post ६ करोड ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ठेकेदार अनुप पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट […] The post बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौंमा दैनिक ६ करोड लिटर खानेपानी निजी क्षेत्रबाट

काठमाडौं, जेठ १०। उपत्यकाका निजी ट्यांकरबाट दैनिक ६ करोड लिटर खानेपानी विक्री हुने गरेको छ । सो पानी प्रतिलिटर मूल्य डेढ रुपैयाँभन्दा बढी पर्ने गरेको छ । खानेपानी संस्थान र नयाँ खुलेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागबमोजिम पानी उपलब्ध गराउन नसकेकाले निजीक्षेत्रबाट आपुर्ति हुन थालेको हो । अहिले उपत्यकामा ३२ करोड लिटर पानीको माग रहेको […]

गण्डकी सरकारले राहत वितरण गर्न स्थानीय तहलाई दियो ६ करोड ५० लाख

गण्डकी प्रदेश सरकारले दैनिक ज्यालादारी गर्ने र विपन्न परिवारलाई राहत वितरण गर्न स्थानीय तहलाई ६ करोड ५० लाख