सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोडबढी  राजस्व

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व संकलन गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम […]

सम्बन्धित सामग्री

पर्सामा सवारी साधनको जरिवानाबाट डेढ करोड राजस्व उठ्यो

वीरगञ्ज (पर्सा), १९ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारी साधनको जरिवाना वापत डेढ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख […]

समानुपातिकतर्फ ५४ उम्मेदवारले बुझाए जरिवाना

प्रत्यक्ष र समानुपातिक गरेर कुल १२५ जनाले बुझाएको जरिवानाबाट उठ्यो चार करोड ३४ लाख २५ हजार राजस्व  -स्थानीय निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका कारण ३१ भदौमा आयोगले...