४५७ कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।२ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ। यो अवधिमा ४८ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। यसैगरी छिमेकी मुलुक भारतम

सम्बन्धित सामग्री

कोरोना संक्रमणलाई भयाबह हुन नदिउ

कोरोना भाइरसको संक्रमणबाट तीन महिनापछि एकजनाको मृत्यु भएको छ भने मंगलबार मात्रै १०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता कोरोना संक्रमित बढ्दै गएपनि मृत्यु भएको तीन महिनापछिको पहिलो घटनाको रुपममा लिन सकिन्छ । मंगलबारको मृत्युको घटनाले यो पनि पुष्टि गरेको छ अब पनि गम्भिर नहुने हो भने कोरोना संक्रमण फेरी पनि […] The post कोरोना संक्रमणलाई भयाबह हुन नदिउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज थपिए ९३४ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५६ सय ८६

काठमाडौं : देशभर पछिल्लो समय ५ हजार ३ सय ५१ जनाको कोरोना परीक्षण गर्दा थप ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ७२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।कोरोनाकाे सक्रिय संक्रमित ५ हजार ६ सय ८६ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४ सय ७० जना कोरोनामुक्त भएका छन्।

थपिए ५६४ कोरोना संक्रमित, एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ४५४ वटा नमुना परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६० पुगेको छ । आज...

थपिए १८० कोरोना संक्रमित, ४०० जना भए संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ८ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण देखिएको हो। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना…

काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

कोरोनाबाट भेरी अस्पतालमा ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो । योसँगै […]

२७१ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ९ हजार १ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५१ र १ हजार ७ सय २९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय २५ जना संक्रमणमुक्त भएका छन् भने एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ रहेको छ। जसमध्ये ४ हजार ६ सय ९४ जना होम आइसोलेसनमा छन् भने २ सय ३७ जना

बाँकेमा कोरोनाबाट एकजनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमित रुकुम पश्चिमका ७६ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ १४ गते पीसीआर गरेर त्यही दिन भर्ना भएकी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीया महिलाको सोमबार बिहान ९ः३० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए । योसँगै बाँकेमा उपचार […]

रुकुम पश्चिममा कोरोना संक्रमित पुरुषको मृत्यु

रुकुम पूर्व : रुकुम पश्चिममा कोेरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचारका लागि भर्ना भएका ६० वर्षीय पुरुषको बिहीबार राति साढे १२ बजे मृत्यु भएको हो। ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। उनलाई केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो। समस्या बढ्दै गएपछि अस्पताल ल्याइएको थियो। जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।ती पुरुषसँगै पछिल्लो कोरोना महामार

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् । उनीमा आइतबार कोरोना […] The post भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.