नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रहरीको अनुसन्धानको घेरामा परेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ वा स्पट फिक्सिङ नभएको दावी गरेको छ । प्रतियोगितामा सामेल खेलाडी र कमेन्टेटरले नै संचार माध्यमबाट प्रतियोगितामा म्याच फिक्सिङ भएको आरोप लगाइरहेका बेला क्यानले बुधबार एक विज्ञप्तिमार्फत म्याच फिक्सिङ वा स्पट फिक्सिङको हल्ला निराधार रहेको बताएको हो । क्यानका …