कतै बाढीपहिरो, कतै खडेरी

ढिलो गरी भित्रिएको मनसुन देशभरि फैलिन ढिलाइ हुँदा मध्य र पश्चिम तराईमा खडेरी लम्बिएको छ । पूर्वबाट भित्रिएको मनसुनले पूर्वको पहाडी क्षेत्रमा धनजनमा क्षति पुर्याएको छ । तर, जेठ पहिलो सातादेखि सुरु भएको मधेसको खडेरी अझै लम्बिने मौसमविद्हरूले बताएका छन् । लामो समयको खडेरीले मधेसका जिल्लामा पानीको समस्या हुन थालेको छ । वीरगन्ज महानगरपालिकामा गाडिएका […]