दाङमा अनिश्चित काल यातायात ठप्प

तुलसीपुर । दाङका यातायात मजदुरले विभिन्न माग राख्दै चैत्र १७ गतेदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरले विभिन्न माग राख्दै यात्रुबाहक सवारीसाधन अनिश्चित कालका लागि ठप्प पार्ने बताएका हुन् । यातायात मजदुरसँग सम्बन्धित विभिन्न संघ संगठनले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणअन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा […] The post दाङमा अनिश्चित काल यातायात ठप्प appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.