संघीय संसद्को चौथो अधिवेशन आजदेखि, यस्ता छन् मुख्य एजेण्डा :: Pahilopost.com

काठमाडौँः संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ। चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना रहनेछन्। संविधान कार्यान्वयन र संविधान अनुकूल कानुन निर्माण पनि अधिवेशनको प्राथमिकतामा रहनेछन्। चैत ११ गते तेस्रो अधिवेशन अन्त्य गरिएको

सम्बन्धित सामग्री

‘विकासका लागि साझा एजेण्डा आवश्यक’

पर्वत, २० फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उनले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको […]

हिन्दु राष्ट्रको एजेण्डा पार्टीको आधिकारिक प्रस्ताव बन्दैन : मीन विश्वकर्मा

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु हुने महासमिति बैठकको तयारी बारे जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश भएर नआउने दाबी गरे । महासमिति बैठकको एजेण्डा बन्ने भए केन्द्रीय समितिको पनि एजेण्डा भइसक्ने उनले बताए […]

काँग्रेस केन्द्रिय समिति बैठकका लागि १० एजेण्डा तय

नेपाली काँग्रेस पार्टीले मंगलवारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ।...

देश बदल्न अब एजेण्डा बदल्नुपर्छ : उपाध्यक्ष पाण्डे

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४ औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा बुधबार उहाँले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले आ–आफ्नो एजेण्डा बदल्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले देशमा गणतन्त्र आइसकेपछि परिस्थिति …

उम्मेदवारसँग खुसी छैनन् मतदाता, पुरानो पूरा नहुँदै नयाँ एजेण्डा !

कास्की–२ का मतदाताले अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले अघि सारेका एजेण्डा पूरा हुनुपर्नेमा जोड दिएका छन् । पुरानो एजेण्डा पूरा नहुँदै फेरि नयाँ एजेण्डा बोकेर आएको भन्दै कतिपय मतदाताले असन्तुष्टि पोखेका छन् ।आसन्न मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मत माग्न घरदैलोलाई तीव्रता दिइरहेका बेला उनीहरूले यस्तो बताएका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २० भलामका विष्णुप्रसाद बास्तोलाले नेताहरु घरदैलोमा आएर झूटा आश्वासन बाँड्ने गरेको गुनासो गरे । उनले नेताको

यस्ता छन् भगवती चौधरीको एजेण्डा

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । विभिन्न बुँदागत रुपमा एजेण्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन् । राजनितीमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशिल बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका […] The post यस्ता छन् भगवती चौधरीको एजेण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यी हुन् एमालेका मुख्य तीन चुनावी एजेण्डा

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ  । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने  बताए ।‘राष्ट्रिय हितका एजेण्डा हाम्रा प्रमुख हुन्छन् । राष्ट्रहीतको पक्षमा हामीले नेपालमा जे काम गरे

एमाले सचिवालय बैठकका तीन एजेण्डा तय

नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ ।  सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो । एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका नेताहरुले यसअघि  स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली ग

माओवादी केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डा

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरिएको छ ।   जसअनुसार श्रद्धाञ्जलीपछि अध्यक्षबाट रिपोर्टिङको एजेण्डा राखिएको छ । माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा मूलत एमसीसीबारे रिर्पोटिङ गर्नेछन् । त्यसपछि संगठनात्मक विषय एजेण्डामा समेटिएको छ । थपअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र  पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेण्डा तय गरिएको छ ।  यस

इन्जिनियरको न्यूनतम पारिश्रमिक चुनावी एजेण्डा कि फण्डा ?

यही फागुन २७ गते नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यकारिणी समितिको निर्वाचन हुँदैछ । यो निर्वाचनमा विभिन्न उम्मेदवारहरू विभिन्न एजेण्डा देखाएर चुनावी मैदानमा छन् । एउटा एजेण्डा छ– इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण । विश्वका धेरै देशमा इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तय गरिएका छन् । विडम्बना नै भन्नुपर्छ, नेपालमा निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्यूनतम […]