केपी ओलीको टिप्पणी : नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन

काठमाडौं, १८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो बिसाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए । उनले अब […]