कपिलको शो बन्द भएकोमा यी कमेडियन भए निराश!

कयौं महिनादेखि चर्चाको विषय बनेको कपिल शर्माको लोकप्रिय कमेडी शो 'द कपिल शर्मा शो' आखिरमा बन्द भएको छ। कपिलको विग्रदो स्वास्थ्य अवस्थाको कारण शो बन्द गर्नुपरेको च्यानलले जनाएको छ। उनको स्वास्थ्य अवस्था ठिक नहुँदा कयाैँ ठुला बलिउड स्टारहरु शुटिङ नगरि फर्किएका थिए। कपिलको शो बन्द भएका कारण उनको फ्यानहरु निकै निराश भएका छन्। फ्यानसँगै भारतमा…

सम्बन्धित सामग्री

भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

काठमाडौं । भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध मुद्दा समेत दर्ता भएको छ । फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको […]

बिक्कीको नयाँ शो ’कमेडी दरबार’ आउँदै, विजय बराल अनुबन्धित

काठमाडौं । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । यसअघि ‘आम्मा कसम याँ दुख्छ’ ल्याएका उनले सोमबार नयाँ शोको घोषणा गरेका हुन् । अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । अभिनेता विजय बराल शोमा अनुबन्धित भएका छन् । तर शोमा उनको भूमिका के हो भन्नेबारे अग्रवालले […]

नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहता

काठमाडौँ । उभिएर गर्ने (स्ट्याण्ड अप कमेडी शो)को नेपाल टुरको तयारी भईरहेको छ । इन्डियन कमेडियन आकाश मेहताको साथमा नेपाली कमेडियनहरु अपुर्व क्षितिज र आयुष श्रेष्ठले स्ट्याण्ड अप कमेडीको नेपाल टुर गर्ने भएका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै कमेडी शो’bout जानकारी गराईएको हो । तक्षक इन्टरटेन्टमेन्टको आयोजनामा १० असोजबाट चितवन,पोखरा र काठमाडौँमा […] The post नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा अभिषेक

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । ‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान […]

फिल्म फ्लप हुँदा आत्महत्या गर्न खोजेको भारतीय कमेडियन कपिलको खुलासा

एजेन्सी । भारतीय कमेडियन एवं अभिनेता कपिल शर्मा आइतबार ४२ औं जन्मदिन मनाइरहेका छन् । कपिलले आफ्नो रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत मानिसहरूलाई मनोरञ्जन गर्ने गरेका छन् । भारतका साथै अन्य देशमा पनि उनको ठूलो फ्यान फलोइङ छ । ५ सय भारतीय रुपैयाँबाट आफ्नो करियर सुरु गरेका कपिलको कुल सम्पत्ति आज करिब ३सय […]

विश्व हिन्दू परिषद्को चेतावनीपछि दिल्ली प्रहरीले रोक्यो मुनव्वर फारुकीको शो

काठमाडौं । भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकीको राजधानी दिल्लीमा सोमबार हुने भनिएको शो स्थगित भएको छ । कार्यक्रममा प्रस्तुति दिनका लागि मुनव्वरले गरेको आग्रह दिल्ली प्रहरीले अस्वीकार गरेपछि उनको शो रोकिएको हो । मुनव्वरले दिल्लीको सिभिक सेन्टरस्थित केदारनाथ स्टेडियम कार्यक्रम गर्ने खबर सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्ले रोक्न माग गर्दै प्रहरीलाई पत्र लेखेको थियो । मुनव्वरको […]

न्यूयोर्कमा कपिल शर्माको शो स्थगित, टिकटको पैसा फिर्ता गरिदै

एजेन्सी, २३ असार । स्ट्यान्ड अप कमेडियन कपिल शर्मा अहिले आफ्नो पूरै टोलीसँग अन्तर्राष्ट्रिय भ्रमणमा छन् । हालै उनले क्यानडामा एक शो गरे र त्यसपछि उनले न्यूयोर्कमा शो गरे। यसअघि कपिलको शो ९ जुलाईमा हुने तय भएपनि अहिले स्थगित गरिएको छ । स्थानीय प्रवर्द्धक साम सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले […]

चर्चित कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी

नयाँ दिल्ली । भारतका चर्चित कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । अमेरिकाका लोकप्रिय सो प्रोमोटर अमित जेटलीले २०१५ मा ६ वटा शो गर्नका लागि भएको सम्झौता अनुसार काम नभएको भन्दै उजुरी गरेका हुन् । सम्झौताअनुसार कपिलले ६ मध्ये एक शोको कुनै प्रस्तुति नदिएको र कुनै रेस्पोन्स पनि नगरेको भन्दै उनले उजुरी […]

कमेडियन सिद्धार्थ दुर्व्यसन सुधार केन्द्रमा भर्ना

मुम्बई(आजतक)– भारतीय टेलिभिजन कमेडी शो ‘द कपिल शर्मा शो’ फेम कमेडियन तथा अभिनेता सिद्धार्थ सागर दुर्व्यसन सुधार केन्द्रमा भर्ना भएका छन् । उनले लागुऔषध सेवनको पुरानो बानी सुरु गरेपछि परिवारले उनलाई सुधार केन्द्रमा लगेको हो । मुम्बई प्रहरीले उनलाई गत अगष्ट २६ मा खराब अवस्थामा भेटेको थियो । त्यसपछि प्रहरीले उनकी आमालाई सम्पर्क गरेर छोराको […]

‘द कपिल शर्मा शो’ को प्रोमो सार्वजनिक

एजेन्सी। चर्चित भारतीय टेलिभिजिन शो ‘द कपिल शर्मा शो’ फेरि प्रर्दशनमा आउने भएको छ। आइतबार शो पुनः प्रर्दशनमा आउन लागेको घोषणा भएको थियो भने हाल शो को प्रोमो सार्वजनिक भएको छ। कमेडियन तथा अभिनेता कृष्णा अभिषेकले प्रोमो सार्वजनिक गर्दै टोलीले फेरि शोका लागि तयार रहेको बताए। त्यस्तै शोको प्रोमो शेयर गर्दै अर्चना पूरन सिंहले पनि ‘ड्रीम टिम फेरि आएको’लेखेकी छन्।