औलो रोग निवारण कार्यक्रम जारी

काठमाडौँ,९ असार । सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा […]

सम्बन्धित सामग्री

औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन

सिमकोट – औलो रोग देखिँदै आएको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका सबै घरधुरीमा औषधि छर्कने कार्यक्रम सुुरु गर्न स्वयंसेवक परिचालन गरिएको छ। लामखुुट्ने भगाएर रोग नियन्त्रण गर्न सरोकारवाला पक्षको सहयोग समन्वयमा औषधि छर्कने कार्य गरिएको हो। ताँजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले यो समयमा गर्मी बढेसंगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने […]

सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य

काठमाडौँ- भुटानले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य अघि सारेको छ । भुटानबाट प्रकाशित हुने द भुटान लाइभ अनलाइनका अनुसार गत वर्ष उक्त मुलुकमा ९ जना औलोका बिरामी देखा परेका थिए । यसअघि भुटानले सन् २०१८ र २०२० मा औलो निवारण गर्ने लक्ष्य लिएको थियो । यद्यपि मुलुकको दक्षिणी सीमामा देखिएको समस्या र […]

औलो रोग निवारणको लक्ष्य हासिल गर्न कार्यक्रम जारी

सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो ।औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले बताए । उनक

औलो रोग निवारण कार्यक्रम जारी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्‍याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, कीटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा […]

तीन वर्षयता औलो रोग बिरामी घट्दै

सिमकोट – जिल्लाका दक्षिणी क्षेत्रमा तीन वर्षयता देखा पर्दै आएको औलो रोगविरुद्धका कार्यक्रम प्रभावकारी देखिएका छन्। स्वास्थ्य चौकीले औलो रोगविरुद्ध चालेका कदमले रोग नियन्त्रण उन्मुख देखिँदा ती कार्यक्रम प्रभावकारी भएका हुन्। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा ०७६ सालमा पहिलो पटक औलो रोग देखिएको थियो। ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीले पहिलो वर्षको तुलनामा औलो रोग […]

होसियार ! यस्ता लक्षण देखिए औलो रोग हुनसक्छ

आज विश्व औलो दिवस ।  नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा चार सय थरी लामखुट्टे पाइन्छ । तर, सबै लामखुट्टेले औलो रोग सार्न सक्दैनन् । यद्यपि कुन लामखुट्टेले टोक्दा औलो सर्छ भन्ने जानकारी सर्वसाधारणमा नहुने भएकाले जुन लामखुट्टे भएपनि त्यसबाट बच्न अति उपयुक्त हुन्छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै

औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका

नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउनु रहेको छ।

औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता

कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको व्यवस्था गरेको हो । कञ्चनपुरमा औलो सार्ने खालको लामखुट्टे प्रशस्त भेटिएकाले औंलो निवारणमा थप चुनौती देखिएपछि स्वास्थ्य कार्यालयले यस्तो ब्यवस्था गरेको हो । भारतसँग सीमा […]

औलो रोग कस्तो हो र रोकथाम कसरी गर्ने ?

औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन शुरु हुन्छ । प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको […]

कोरोना महामारीले औलो रोग निवारणमा चुनौती थपियोः स्वास्थ्यमन्त्री त्रिपाठी

एनोफिलिज जातको दुषित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा लामखुट्टेको र्‍यालसँगै औलोका परजीवीहरु मानिसको रगतमा जान्छन् र मानिसलाइै औलो रोग सर्दछ।