आर्थिक अभावका कारण सुविनाको उपचारमा समस्या

८ जेठ, वीरगञ्ज । आर्थिक अभावका कारण बाराको कलैया उपमहानगरपालिका-२४ बेलवाडी श्रीपुरकी १५ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ । स्थानीय मसायन अंसारीकी छोरी सुविना खातुनको उपचारमा समस्या भएको हो । सुविना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा कक्षा ८ को परीक्षा दिएर बसेकी छन् । ०७८ भदौंदेखि उनको जीउ सुन्निने, हातगोडा गल्ने, एक्कासी बेहोस हुने […]

सम्बन्धित सामग्री

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चन्द्रवीरको उपचारमा समस्या

११ वैशाख, काठमाडौं । ट्याक्टर दुर्घटनामा परेर घाइते भएका रामेछपाका एक युवाको उपचारमा समस्या भएको छ । ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका–९ का २१ वर्षीय चन्द्रवीर शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको …

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डले १० करोड ५० लाख रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको प्रतिष्ठानको भनाइ छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।दाङमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको सामुदायिक डाइलासिस सेन्टरमा गरी डेढ सयभन्दा बढीले नियमित डाइलासिस गराउँदै आएका छन्।लमही नगरपालिका-९ तेलियाकी कौशिला चौधरीले ३५ वर्षीय श्रीमान् करमलाल चौधरीका दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको बताइन्। घरको कमाउने व्यक्ति नै विरामी भएपछि आफूहरूलाई धेरै समस्या भएको

आर्थिक अभावले मृगौला पीडित किशनको उपचारमा समस्या, सहयोगको याचना

काठमाडौँ । मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली निवासी २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । करिव ८ महिना देखी उपचार(डाइलेसीस) गराइरहेका किशनको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा जय बहादुर […]

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका डाँगीको उपचारमा समस्या

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ । फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो । ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा […]

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

बागलुङ, २६ मङ्सिर: आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले […]

आर्थिक अभावमा कुपोषित बालिका

कुपोषणको सिकार बनेकी सुमित्रा नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ। १८ महिनाकी नेपाली तीन महिनादेखि कुपोषणकै कारण थला परेकी छिन्। तर उपचारका लागि परिवारसँग आर्थिक स्रोत अभावकै कारण उपचारमा समस्या भएको हो।

गुल्मीमा दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

१५ पुस, गुल्मी । गत पुस ३ गते गुल्मीमा भएको अटो दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक संकलन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् । रेसुङ्गा नगरपालिका–१३ दुबीचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर–२ का १६ वर्षीय सुनिल […]

जलेर गम्भीर घाइते सायराको उपचारमा समस्या

पर्सा : आइतबार बिहान आगो ताप्दा जलेर शख्त घाइते सायरा खातुनको उपचारमा समस्या भएको छ। पर्साको छिपहरमाई गाउँपालिका-५ की सायरा आफैँले बालेको आगोको घुर ताप्ने क्रममा जलेर शख्त घाइते भएकी हुन्। उनको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको नारायणी अस्पतालका चिकित्सकले बताए।  मध्य तराईमा दुई दिनदेखि बिहान–बिहान...

क्यान्सर पीडित सृजनाको ज्यान बचाइदिन सहयोगको अपिल

काठमाडौँ । आर्थिक अभावका कारण घाटीमा क्यान्सरको समस्याबाट पीडित सृजना तामाङको उपचारमा समस्या भएको छ।  केही समयअघि मानसिक सन्तुलन गुमाएकी…