बुबाको वंश र सृष्टि

बधाई छ बधाई  वंश धान्ने छोरा भयो  बधाई छ बधाई  सृष्टि धान्ने छोरी भयो ।  क्रमश वंश धान्ने छोरा  र सृष्टि धान्ने छोरी पाएर  एउटा बुबा आफूलाई संसारको सबैधन्दा धनी महसुस गर्नुहुन्छ ।  आफूलाई संसारको सबैभन्दा भाग्यमानी ठान्नुहुन्छ ।  खुशी र सपना सजाएर  पंख फिजाएर, प्रफुल्ला भई  बादलसँगै नाच्नुहुन्छ

सम्बन्धित सामग्री

हिट फिल्मको पर्खाइमा सृष्टि

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् । सम्भवतः यसवर्ष सृष्टि अभिनित ‘द रेड सुटकेस’ पनि रिलिज हुनेछ । भेनिसमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय मिडियामा चर्चा […]

‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ’

काठमाडौं, २८ असार । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने बताएका छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने र मुलुकको रक्षाका लागि नेपाली सेना पूर्णप्रतिबद्ध रहेको बताएका हुन्। उनले भने,‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ। त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, […]

हिट फिल्मको पर्खाइमा सृष्टि र आना

काठमाडौं । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र आना शर्मा दुवै मेहनती अभिनेत्री हुन् भन्नेमा शंका छैन । यी दुवै ‘फेसन कन्सस’ अभिनेत्री तन्नेरी पुस्तामाझ रुचाइएका अभिनेत्री हुन् । यी दुवै अभिनेत्रीका डेब्यु फिल्म हिट भए, जसले गर्दा उनीहरुले प्रतिस्पर्धामा पछाडि फर्केर हेर्नुपरेन । तर यी दुईलाई पछिल्लो समय भाग्यले चुनौती दिइरहेको छ । ‘गाजलु’ डेब्यु […]

टुंगियो सृष्टि र सौगातको सम्बन्ध

काठमाडौँ । अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा टुङ्गिएको छ । काममा फोकस हुने भन्दै उनीहरूले ७ वर्षको सम्बन्ध टुङ्गाएका हुन् । उनीहरू सहमतिमै अलग हुने भएका हुन् । अहिले सृष्टि चाहिँ आराम गर्न भन्दै लण्डनमा परिवारसँग छिन् । सौगातले भने, ‘काममा फोकस हुनुपर्ने समयमा हामी […] The post टुंगियो सृष्टि र सौगातको सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोडल वाच : लभबर्ड सौगात र सृष्टि !

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ रिल मात्र हैन, रियल लाइफमा समेत प्रेम सम्बन्धमा छन् । यी दुईको रसायन पर्दामा मात्र हैन, वास्तविक जीवनमा पनि अनुभूति हुन्छ । स्वभाव, दृष्टिकोण र योजना मिलेको जोडी । ६ वर्षदेखि रिलेसनसिपमा रहेका सौगात र सृष्टिले यस वर्ष विवाहको योजना बुनेका छन् । अनलाइनखबरको स्टुडियोमा गफिंदै उनीहरुले विवाहको […]

गोपीकृष्ण मुभिजको नयाँ फिल्ममा पनि सौगात र सृष्टि !

काठमाडौं । गोपीकृष्ण मुभिजको आगामी फिल्ममा पनि सौगात मल्ल र सृष्टि श्रेष्ठ ‘स्क्रिन कपल’कै रुपमा दोहोरिने भएका छन् । बुधबार काठमाडौंमा आयोजित फिल्म ‘माइकल अधिकारी’को पत्रकार सम्मेलनमा निर्माता निरक पौडेलले यस्तो संकेत गरेका हुन् । ‘मलाई जिन्दगीभर उहाँहरुसँग काम गर्ने इच्छा छ र आउने प्रोजेक्टमा पनि उहाँहरुसँगै काम गर्न इच्छुक छु,’ निर्माता पौडेल भन्छन्, ‘उहाँहरुको […]

सरोगेसीमाथि बनेको 'माइकल अधिकारी'को ट्रेलर सार्वजनिक, सौगात र सृष्टि दम्पती

काठमाडौं : सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'माइकल अधिकारी'को ट्रेलर सार्वजनिक भएको छ। सरोगेसीको कथा रहेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।रन्जित रौनियारको लेखन तथा निर्देशन रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। फिल्ममा सौगात र सृष्टि मध्यमवर्गीय दम्पतीको भूमिकामा देखिएका छन्। जहाँ सृष्टि 'सरोगेट मदर' (निश्चित रकम लिएर अन्य आमाका लागि बच्चा जन्माइदिने महिला)को भूमिकामा देखिएको ट्रेलरबाट बुझिएको छ। गोपीकृष

राधा थिम पोस्टर : बेपत्ता श्रीमानको खोजीमा सृष्टि

काठमाडौँ– फिल्म ‘राधा’ को थिम पोस्टर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा तयार भएको फिल्ममा शीर्ष पात्रमा सृष्टि श्रेष्ठ छिन् । उनले आफ्नो पतिको खोजी गर्ने कथा नै फिल्म हो । सार्वजानिक पोस्टरले पनि यही तथ्यलाई चित्रण गर्छ । सृष्टि खोजीका लागि यात्रामा रहेको संकेत सार्वजनिक पोस्टरले गर्छ ।  बेपत्ता श्रीमानको खोजीको कथामा बनेको […]

आउँदो वर्ष बिहे गर्दै सौगात र सृष्टि

२२ फागुन, काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । यतिबेला गम्भीर प्रेममा रहेको यो जोडीले आगामी वर्ष २०७९ मा लगनगाँठो कस्ने भएको छ । आउँदो वर्ष विवाह गर्ने निश्चित भएको सृष्टिले अनलाइनखबरलाई जानकारी दिएकी छन् । हालै लण्डनबाट नेपाल आएका सृष्टिका बुवाआमा र सौगातबीच पनि […]

सृष्टि, सृष्टिदाता र जीवन प्रति कृतज्ञता

सृष्टिको उत्पत्ति हिन्दु काल गणना मान अनुसार स्थापित सृष्टि संवतको आधारमा १,९५५,८८५,१२२ वर्ष भएको छ । वेदको रचनाको आधारमा आजभन्दा करिब ७००० वर्ष पहिले मानव जीवन सभ्य रूपमा विकसित भएको थियो भनेर अनुमान लगाउन सकिन्छ । हामी र हाम्रो पुस्तालाई सहज जीवन र अस्तित्वको लागि जुन ब्रह्माण्डीय स्वरूप प्राप्ति भएको छ, त्यसका लागि परम्ब्रह्मा परमेश्वरको […]