अन्तर्राष्ट्रिय मुद्रा कोष (International Monetary Fund – IMF) को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमणका क्रममा सरकार, नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank – NRB), राष्ट्रिय योजना आयोग (National Planning Commission – NPC) तथा विभिन्न सरोकारवालासँग आर्थिक अवस्था, सुधार एजेन्डा र आगामी नीतिगत प्राथमिकताबारे छलफल गरेको छ। आईएमएफको एशिया तथा प्रशान्त विभाग (Asia and Pacific Department) की […]
कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने चिन्ता बढिरहेको छ । नेपाली पत्रकार पनि पछिल्लो समय एआईबाट चिन्तित देखिन्छन् । यही चिन्ताबीच सोमबार चीनका सम्पादकसहितका वरिष्ठ पत्रकारले भने फिल्ड रिपोर्टिङको जाँगर, सिर्जनशीलता र तथ्यप्रतिको प्रतिबद्धता कायम रहेसम्म एआईसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। चीनको कुइचोउ प्रान्तस्थित कुइयाङ सहरमा विश्वका विभिन्न राजनीतिक दलका […]
राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय […]
रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ । पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ । निकुञ्जको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा भने हालसम्म […]