सहयोगी हातहरू

अदृश्य भाइरसविरुद्धको लडाइँ मिलेरै जित्नुपर्छ, त्यसैले जुटेर सहयोगी हातहरू फैलाऔँ र कोरोनालाई परास्त गरौँ नेपालको स्वास्थ्य सेवाका संरचनाहरू, राज्यले स्वास्थ्य क्षेत्रमा गर्दै आएको लगानी, राज्यको क्षमता र कार्य तत्परतालगायत सबैको योगले...

सम्बन्धित सामग्री

सहयोगी मन र हातहरू जुटौं

शुक्रबार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर आफन्त गुमाएको पीडा अर्कोतर्फ विस्थापित हु्नुपर्दा गाँस, बास र कपासकै समस्याले आक्रान्त छन् त्यहाँका हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरू । उनीहरूले अहिले जीवनकै सबैभन्दा ठूलो पीडा […]

हेड एन्ड नेक क्यान्सरका बिरामी बढ्दै

काठमाडौं, नेस । टाउकोमा मस्तिष्कबाहेकका नाक, कान, घाँटीमा हुने ‘हेड एन्ड नेक’ क्यान्सर रोगले नेपाली समाजमा डरलाग्दो जरो गाडिसकेको भन्दै क्यान्सर विशेषज्ञहरूले सुर्तीजन्य पदार्थको प्रयोगलाई त्याग्न सुझाव दिएका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरू नेपालले मंगलबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव दिइएको हो […]

युवाहरूद्वारा १५ थान सिलिन्डर कपिलवस्तु अस्पताललाई हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीय युवाहरूले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग सङ्कलन गरी सहयोगी हातहरू अगाडी बढाइरहेका छन् । सोही क्रममा  १५ थान ४७ लिटरको अक्सिजन सिलिन्डर  कपिलवस्तु अस्पतालमा कोभिड बिरामीहरूका लागि हस्तान्तरण गरेका छन्  ।

महामारीमा सहयोगी हातहरू - सङ्क्रमितलाई अस्पताल र अक्सिजन खोज्ने अभियान

कोरोना सङ्क्रमण दिनहुँ बढिरहेको छ । धेरैले अस्पतालमा शय्या नपाएको गुनासो  गरिरहेका छन् । यस्तो बेला नागरिकका प्रतिनिधि भने सत्ता स्वार्थको खेलमा व्यस्त छन् ।सरकार र जिम्मेवार दलहरुको ध्यान महामारी रोकथाम र नियन्त्रणमा भन्दा राजनीतिक दाउपेचमा केन्द्रीत भइरहेकाे बेला केही सामाजिक अभियन्ताहरु नागरिकको जीवनरक्षामा जुटेका छन् । उनीहरुले सामूहिक रुपमा बिरामीको लागि अक्सिजनको जोहो गरिदिने, शय्या खोजिदिने, समस्यामा परेकाको गुनासो सुनेर समस्या समाधानका लागि पहल गरिदिने लगायतका काम थालेका छन् । महामारीको बेला स्वःस्फूर्त र...

क्यानाडामा नेपालीद्वारा रक्तदान

काठमाडौं, (नेस) । कोभिड–१९ का कारण जोखिममा रहेका बिरामीलाई आवश्यक रगतको कमी हुन नदिन क्यानाडामा दर्ता भएको गैर नाफामूलक सामाजिक संस्था ‘सीमाविहीन सहयोगी हातहरू’ ले ओन्टारियोको लन्डन शहरमा लन्डन ब्लड सेन्टरसँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा योजना गरिएको उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजकले जनाएको […]

आँशु - Online Khabar

आँशुमा रमाउनेहरूको लागि आँशु छैन भने के दिन सकिन्छ ? सबै आँशु रित्याउँदा पनि तृप्त हुन नसक्ने प्रवृत्तिलाई जगैदेखि उखालिदिने सहयोगी पाखुरा भइदिए सायद आँशु रमाउँथ्यो होला रू तर, खै ती हातहरू पनि पक्षघात भएजस्तो आभास भएको छ ती कतै निस्क्रिय अवस्थामा रहेका …

दैनिक साढे चार सयलाई निःशुल्क भोजन | Nagarik News - Nepal Republic Media

कोरोना संक्रमण नियन्त्रण गर्न लागु भएको कलडाउन लम्बिँदा धेरै मानिसको जीवनमा नचिताएको समस्या आइपरेको छ । उनीहरूलाई बिहानबेलुका छाक टार्नसमेत समस्या भएको छ । वीरगन्जमा भने त्यस्ता समस्यामा परेकालाई निःशुल्क खाना खुवाइदिने सहयोगी हातहरू अघि सरेका छन् ।

कोराेना नियन्त्रणका लागि सहयोगी हातहरू : कुन व्यापारिक घरानाको कति सहयोग ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न विशाल ग्रुपअन्तर्गतको भिजी फाउन्डेसनले बिहीबार एक करोड

गन्धर्व दम्पत्तीको घर निर्माणमा सहयोग

बर्दियाको गुलरिया नगरपालिका–९ टेपरीका बेसहारा गन्धर्व दम्पत्तीको घर निर्माणका लागि सहायता जुटन थालेको छ । वृद्ध अवस्थामा विचल्लीमा परेका उनीहरूको सञ्चारमाध्यमबाट समाचार प्रसारण भएपछि विभिन्न सहयोगी हातहरू जुटेका थिए ।