सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

१७ कात्तिक, बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ […]

सम्बन्धित सामग्री

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ,पक्राउ पर्नेमा ५ जना १७ वर्ष मुनिका बालक

रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ परेका छन। दुई जना किशोरीलाइ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।...

रुपन्देहीमा बलात्कार आरोपित ९ जना पक्राउ

दुई किशोरी बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीबाट ९ जनालाई पक्राउ गरेको छ । बुधबार राति सवा १ बजेतरि १५ र १६ वर्षका किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

सुर्खेतकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

सुर्खेतमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो ।सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा  पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिए ।पक्राउ पर्नेमा  पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।प्रहरीले जिल्ला अदालतबाट म