उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या, शव टुक्रा टुक्रा पार्ने आरोपी पक्राउ

काठमाडौं, १७ भाद्र । उदयपुरमा एकै परिवारको तीनजनाको विभत्स हत्या भएको छ । बेलका वडा नम्बर ७ का राजकुमार बस्नेतको परिवारको आज विहान हत्या भएको हो । हत्याका संदीग्ध पक्राउ परेका छन् । पक्राउ परेका ४० वर्षीय नरबहादुर बस्नेतमाथि अनुसन्धान बढाइएको बुझिएको छ । खुकुरीले अन्धाधुन्दा प्रहार गरी वालिङ खोलामा शव टुक्रा टुक्रा पारेको फेला […]