पर्वतारोही शर्मिला वाइबासँग भेट हुने हरेक विदेशी पर्यटकले ‘काठमाडौँको वायु प्रदूषणले आफू बिरामी परेको’ दुखेसो पोख्छन्। क्याफे र रेस्टुराँ सञ्चालकसमेत रहेकी वाइबा फुर्सदमा विदेशी पर्यटकलाई घुमाउँछिन्। उनले १६ पुसमा चिलीबाट घुम्न आएका पर्यटकलाई दिनभर ठमेल र वरिपरि घुमाइन्। “यहाँको भूगोल र संस्कृति देखेर उनीहरू एकदमै उत्साहित थिए,” वाइबाले सुनाइन्, “बेलुका छुट्टिने बेला त तिमीहरूको ‘सिटी’ […]
काठमाडौं ।नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बो लाएको छ। बैठक मंगलबार बिहान बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको […]
काठमाडौँ। नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच काठमाडौँ उपत्यकाका एक हजार ६५१ जना ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ। नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको हो। तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० […]