चरेशसहित एकजना पक्राउ

कञ्चनपुर, २८ चैत्र । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र […]

सम्बन्धित सामग्री

२ किलो चरेससहित एकजना पक्राउ

बैतडी : बैतडीमा २ किलो चरेससहित एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महर रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।महरलाई बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई झोलामा लुकाएर राखेको अवस

९ किलो चरेशसहित कैलालीमा एकजना पक्राउ

कैलाली : नौ किलोभन्दा बढी चरेशसहित गोदावरी नगरपालिकास्थित बसपार्कबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।बसपार्कस्थित एक होटलमा कोठामा जिल्ला बझाङ दुर्गाथली गाउँपालिका ७ काँडाका ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ परेका हुन्। उनको साथबाट  प्रहरीले  ९ केजी ३४० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको हो। विशेष सूचनाका आधारमा त्यहाँ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको  संयु

१२ किलो चरेससहित बझाङबाट एक व्यक्ति पक्राउ

बझाङमा १२ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन्। दार्चुला शैल्यशिखर नगरपालिका–१ घर भएका ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत बुधबार चरेससहित पक्राउ परेका हुन्। बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश...

कञ्चनपुरमा चरेशसहित धामी पक्राउ

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट १ किलो ४२२ ग्राम अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिस भन्ने मानराम धामी छन् । से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा...

१० किलो चरेशसहित एकजना पक्राउ

१० किलो चरेशसहित बैतडीमा एकजना पक्राउ परेका छन्। बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुकलाई आज चरेससहित प्रहरीले पक्राउ गरेको हो।

बैतडीमा १० किलो चरेशसहित एक पक्राउ

काठमाडौं । बैतडीमा १० किलो अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् ।, पुर्चौडी नगरपालिका ६ मुडेली धारबाट

भारत लैजान लागेको ४७ किलो चरेशसहित धादिङबाट एकजना पक्राउ :: Pahilopost.com

काठमाडौँः भारत लैजान लागिएको ठूलो परिणामको लागूऔषध प्रहरीले बरामद गरेको छ। प्रहरीले धादिङको गजुरीबाट ४७ किलो चरेश र ९७८ ग्राम अफिमसहित बझाङ भर भई हाल धनगढी उपमहानगरपालिका ४ बस्ने काल्चे बोहरालाई पक्राउ गरेको छ। डीएल ३ऋब्म् ७०८१ नम्बरको भारतीय गाडीमा लागूऔषध तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको

डडेल्धरामा लागुऔषधसहित एक पक्राउ

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाबाट चरेशसहित  एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–८ डकलेका ५५ वर्षीय हर्कबहादुर साँकीले रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अवैध लागुऔषध (चरेश) आफ्नो पसलमा लुकाइछिपाइ राखी सानो–सानो प्याकेट बनाइ बिक्रीवितरण ...

कैलालीमा ८ सय ग्राम चरेशसहित एकजना पक्राउ :: Pahilopost.com

महेन्द्र बम- कैलाली: कैलालीको चुरे गाउँपालिका–५ निङलाडीका पुर्णबहादुर धामीलाइ प्रहरीले ८ सय ग्राम लागु औषध चरेशसहित पक्राउ गरेको जनाएको छ।  मंगलबार साँझ चुरे गाउँपालीका– ५ निङलाडीमै हातमा निलो रंगको झोला बोकी हिडी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरीको टोलीले शंका लागी जाँच गर्दा प्लाष्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा

१ सय ६० किलो ​लागुऔषधसहित एकजना पक्राउ

सीताराम अधिकारी, उज्यालो । धादिङ, चैत २३ – शुक्रबार बिहान भारततर्फ निकासी गर्दै गरेको अवस्थामा लागुऔषध चरेशसहित प्रहरीले  एकजनालाई पक्राउ ...