विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

विराटनगर । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा मेयर पद जितेको नेपाली कांग्रेस र उसैसँग गठबन्धन गरेको जसपा–राप्रपाका उम्मेदवार पराजित भएका छन् । कार्यपालिकामा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्...