एमाले र कमल थापाको पार्टीबीच तालमेल गर्न वार्ता समिति बन्यो

एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ । एमालेको तर्फबाट  देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ । महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्र