खरको छानो विस्थापित गर्दै स्थानीय तह

प्यूठान जिल्लाका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो ।

सम्बन्धित सामग्री

खरका छाना विस्थापित गरेर चुनावी वाचा पूरा गर्दै स्थानीय तह - Naya Patrika

आगलागीको जोखिम न्युनिकरणका लागि दाङका स्थानीय तहले खरको छानो विस्थापित गरेर टिनको छानो निर्माण गर्ने कार्यलाई अगाडि बढाएका छन् । निर्वाचनका क्रममा आफूहरुले गरेको प्रतिबद्धता अनुरुप सुरक्षालाई मध्यनजर गरेर खरको...पूरा पढ्नुहोस् »