अमेरिका र रुसको नाटक मञ्चन

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन अमेरिका-भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ । क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि […]

सम्बन्धित सामग्री

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज कुन-कुन नाटक मञ्चन हुँदैछन् ?

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव-२०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रुसका गरी तीन नाटक मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटी बेक र […]

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो संस्करण मंसिरमा

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित आगामी मंसिर ९ देखि १७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा नेपाल लगायत अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्ने […]

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिरमा हुने

मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो । आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ । महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायत लगायत १४ देशका नाटक