बाढीबारे जनप्रतिनिधिको ब्रिफिङ– यही हिसाबले गए मेलम्ची बजार बाँकी रहँदैन

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले वितण्डा मच्चायो । बस्ती, खेत, बजार वगरमा परिणत भए । मंगलबार साझँबाट आएको बाढीको बहाब घटेको छैन् । बाढीले तिम्बु, किउल, चनौटे ग्याल्थुम, मेलम्चीमा ठूलो क्षति भयो र क्षतिको क्रम जारी पनि छ । बाढीमा परी ७ जना मानिस बेपत्ता भएका छन् ।  बाढीको...

सम्बन्धित सामग्री

मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

मेलम्ची, असार १२ । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा स्थानीयबासीमा पलाएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा म्याटियर प्यानल ब्रिज निर्माणको काम तोकिएको समयावधि अगावै निर्माण पूरा हुने देखिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख […]

मेलम्ची बजार

काठमाडौँ,९ जेठ । मेलम्ची– ११, खानिगाँउबाट देखिएको गत असार १ को बाढीले क्षति पु¥याएको मेलम्ची बजार । तस्वीर : देवराज सुवेदी÷रासस

तहसनहस मेलम्ची बजार (तस्वीरहरु)

मंगलबार साँझ इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस भयो । बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् । अर्बौंको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य …

बगर बन्यो मेलम्ची बजार

सिन्धुपाल्चोक, असार ३ । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको), हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति र चौतारा साँगाचोकगढी नगरपालिका १४ का सुरेन्द्र नेपाल रहेको […]

बाढी र डुवानपछिको मेलम्ची बजार

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा पर्‍यो । दिनभर पनि पानी परेकाले नदीको सतह नघट्दा बजारका धेरैजसो घरका बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका […]

बाढीले छाडेपछि यस्तो देखियो मेलम्ची बजार क्षेत्र [फोटोफिचर]

मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मेलम्ची बजार क्षेत्रमा बाढी पसेर कैयन घर पुरेका छन् भने सडकमा मुढा तथा लेदो थुप्रिएको छ । खोला आसपासका कतिपय घर पूरै पुरिएका छन् भने अग्ला घरहरू पनि भुँइतला पुरिएको छ । बाढीमा परी ७ जना बेपत्ता भएको खुलेको छ भने एक जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसक्रममा बाढीमा फसेका ६० भन्दा बढीको उद्धार गरिएको छ । हेर्नुहोस्, बाढीले छाडेपछि मेलम्ची बजारको दृश्य :

तस्वीर :  बाढीले पुरिएको मेलम्ची बजार

सिन्धुपाल्चोकस्थित इन्द्रावती नदीमा मंगलवार साँझदेखि आएको बाढीका कारण पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालामा बनाइएको झोलुङ्गे पुल पनि बगाएको छ । तस्वीर : रासस

बाढीले वितण्डा मच्चाएको बनाएको मेलम्ची बजार पुग्दा जे देखियो [फोटोफिचर]

केही दिनदेखिको अबिरल वर्षा र त्यसपछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । बजारमा रहेका एकतले घर पुरिएको छन् भने अग्ला घरका भुइँतला लेदोले भरिएका छन् । नेपाली सेनाले बुधवार बिहानैदेखि उद्धार कार्य जारी राखेको छ । सेनाले एमाले पार्टी कार्यालय, एक रेस्टुरेन्ट र स्थानीय बस्तीका गरी ७ जनाको उद्धार गरेको छ । अन्य ७ जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तस्वीरमा हेर्नुहोस्, बाढीले मच्चाएको बितण्डा :

बगरमा परिणत भयो मेलम्ची बजार क्षेत्र, यस्तो देखियो हवाइ दृष्य

मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । बजारमा रहेका एकतले घर पुरिएको छन भने अग्ला घरका एकतला डुवानमा परेका छन् । नेपाली सेनाले बुधवार बिहानै देखि उद्धार कार्य जारी राखेको छ । सेनाले एउटा होटलमा अलपत्र रहेका दुइजनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।  मंगलवार रातिदेखि आएको बाढीका कारण मेलम्ची बजारका कयौं पक्की घरमा क्षति पुगेको छ । बजारका अधिकाशं घरका पहिलो तलामा बाढीसँगै आएको माटो पसेको छ ।  मेलम्ची बजार आसपासमा फसकेकाको उद्धारका लागि नेप...