सुनसरीमा बस र ट्याम्पो जुध्दा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–४ देविस्थानमा आज शुक्रबार बिहान बस र ट्याम्पो एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भेडेटारबाट धरानतर्फ आउदै गरेको को २ ह ७०४१ नम्बरको ट्याम्पो र धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ४४८० नम्बरको बस एक आपसमा जुध्दा ट्याम्पो चालक धरान […]

सम्बन्धित सामग्री

सुनसरीमा जिपको ठक्करबाट एकको मृत्यु, ६ जना घाइते

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको […]

गाडीको ठक्करबाट रौतहटमा एकको मृत्यु

गाडीले ठक्कर दिएर रौतहटमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। आइतवार राति करिब साढे दश बजेतिर रौतहको चन्द्रपुर नगरपालिका १ बागमतीस्थित पूर्वपश्चिम राजमार्गमा नारायणघाटबाट काँकडभिटा जानको लागि सुनसरी बराहा नगरपालिका ८ का युवराज आचार्यले चलाएको गाडीले ठक्कर लागेर रौतहटका एकजनाको मृत्यु भएको हो।

एयरपोर्ट नजिकै मोटरसाइकल दु्र्घटना हुँदा एकको मृत्यु

काठमाडौंको एयरपोर्टस्थित कार्गो नजिकै बिहिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार व्यक्तिको मृत्यु भएको छ। बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार, पिंगलास्थान बस्ने सुनसरी इटहरीकी रविना ओझाको गम्भीर घाइते भई उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो।…